• शुक्रबार, साउन ८ २०८३

‘हेर्ने कथा’का प्रकाशले भेटे प्रधानमन्त्री


मंगलबार, भाद्र १८ २०८१
1.6K
Shares

काठमाडौँ- प्रकाश तामाङ ‘काले’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।

सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन् ।

‘हेर्ने कथा’ बाट आफ्नो परिवारको सम्पर्कमा पुगेका प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकता दिइसकेका छन् ।

प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार