• शुक्रबार, साउन ८ २०८३

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूचीमा ?


आइतबार, भाद्र ९ २०८१
1.8K
Shares

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बजे बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०७९/०८०’ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार