• शुक्रबार, साउन ८ २०८३

तनहुँको घाँसीकुवामा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध


बुधबार, भाद्र ५ २०८१
1.8K
Shares

तनहुँ ।  तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशका अधिकांश जिल्लामा मंगलबारदेखि  वर्षा  भइरहेको छ ।

१ सय ५० मिटर माथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुछ भएको र खुलाउनका लागि प्रहरी परिचालन भइसहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार