• शुक्रबार, साउन ८ २०८३

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो


बिहिबार, साउन ३१ २०८१
1.6K
Shares

पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगम सञ्चालक समितिको बिहीबारको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो।

घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ।

अब नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोल १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ प्रतिलिटर भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार