• शनिबार, साउन ९ २०८३

यी हुन् नुवाकोट हेलिकप्टर दुर्घ*टनामा ज्यान गुमाउने ५ जना (नामावली)


बुधबार, साउन २३ २०८१
1.4K
Shares

नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको निधन भएको छ।

हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए। उनीहरू सबैको निधन भएको प्रहरीले जनाएको छ।

प्रहरीका अुनसार १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ।

एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटनामा परेर ४ विदेशीसहित एक नेपालीको निधन भएको हो।

हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए।

सवार चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सीको पनि निधन भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार