• शनिबार, साउन ९ २०८३

सौन्दर्य कला व्यवसायी संघ गोरखाको अध्यक्षमा रोस्ता, सचिवमा सुस्मिता


सोमबार, साउन २१ २०८१
1.1K
Shares

सौन्दर्य कला व्यवसायी संघ गोरखाको अध्यक्षमा रोस्ता श्रेष्ठ चयन भएकी छन् । शनिवार भएको संघको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा रिता श्रेष्ठ, सचिवमा सुस्मिता वयलकोटी, कोषाध्यक्षमा अनिता गुरुङ र सहसचिवमा सुजता वस्नेत चयन भएका छन् । सदस्यहरुमा सविना घले, रक्षा रावल, पूर्णिमा गुरुङ, आशा रोका, सुस्मि शाक्य, मुना श्रेष्ठ रहेका छन् ।

कार्यक्रमकै अवसर पारेर संघकी निवर्तमान अध्यक्ष सुकु श्रेष्ठ सम्मानित भएकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार