• शनिबार, साउन ९ २०८३

आज उपत्यकामा सार्वजिनक बिदा


आइतबार, साउन २० २०८१
1.1K
Shares

काठमाडौँ- आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार