• शनिबार, साउन ९ २०८३

गण्डकीमा थपिए ५ जना काेराेना संक्रमित


आइतबार, असार २१ २०७७
780
Shares

गोरखा । गोरखामा १ सहित गण्डकी प्रदेशमा ५ कोरोना संक्रमित थपिएका छन् ।

गोरखा नगरपालिका ७ का ५३ बर्षिय पुरुष सहित पाेखरामा २, लमजुङ र बागलुङमा १/१ गरी ५ जना थपिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार