गोरखा । आइतबार गोरखामा थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिका वडा नम्बर ७ का ५३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । केही दिन अगाडी भारतबाट फर्किएर गोरखा नगरपालिका १० मा रहेका मनकामना बहिरा आवासिय विद्यालयकाे क्वारिन्टीनमा बस्दै आएका थिए ।