• शनिबार, साउन ९ २०८३

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना


बुधबार, साउन ९ २०८१
2.9K
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण विमानमा आगो लागेको हो।

अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ।

बुधबार बिहान सौर्य एयरलाइन्सको विमानमा दुर्घटनाका कारण विमानमा आगो लागेको हो।

त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार, विमान दुर्घटना भएर आलो लागेपछि अहिले सुरक्षाकर्मी खटिएका छन्।

‘काठमाडौँबाट पोखरा जान लागेको सौर्य विमानस्थलको जहाज दुर्घटना भएर आगो देखिएको छ,’ विमानस्थल राडारका ती अधिकृतले नेपालखबरसँग भने।

दुर्घटनाबारे थप विविरण आउन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार