• आइतबार, साउन १० २०८३

स्वास्थ्य मन्त्रालयले भन्याे : ढलको पानीबाट कोरोना सर्दैन


आइतबार, असार २१ २०७७
1K
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीबाट कोरोना फैलिने सम्भावना नरहेको बताएको छ।

मन्त्रालयले आइतवार नियमित प्रेस ब्रिफिङमा ढलमा भेटिएको भनिएको कोरोनाको जीवाणु मानिसमा सर्ने सम्भावना रहेको जनाएको हो।

मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्‍वर गौतमले ढलको नमुना लिएर जाँच्दा कोरोना भाइरस भेटिएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो जानकारी दिएका हुन्।

गौतमले ढलको पानीबाट कोरोना सर्ने कुरा अहिलेसम्म पुष्टि नभए पनि अन्य सरुवा रोग भने लाग्‍न सक्ने भएकाले जोगिन आग्रह गरेका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार