• शनिबार, साउन ९ २०८३

त्रिवि लगायतका विश्वविद्यालयको जग्गा तथा चलअचल सम्पत्तिको खोजी


आइतबार, जेष्ठ २७ २०८१
1.3K
Shares

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज समितिका पदाधिकारीहरूलाई शिक्षामन्त्री सुमना श्रेष्ठ, सचिव डा दिपक काफ्लेलगायत अधिकारीहरूले स्वागत गरेका छन् । मन्त्री श्रेष्ठले समितिले निर्धारित समयमा काम सम्पन्न गर्ने अपेक्षा गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार