• शनिबार, साउन ९ २०८३

शनिबार गोरखामा कोरोनाका ४ संक्रमित थपिए, १ जनाको मृत्यु


शनिबार, असार २० २०७७
875
Shares

गोरखा । गोरखामा शनिबार ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन ।

संक्रमित मध्ये गोरखाको पालुङटार नगरपालिका ७ का ३ जना रहेका छन् । जसमा २ महिला र १ पुरुष रहेको बताइएको छ । त्यस्तै संक्रमित हुनेमा शहिद लखन गाउँपालिका ९ का एक पुरुष समेत छन् ।

गोरखामा शनिबार कोरोना कै संक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु भएको गोरखामा यो पहिलो घटना हो । उनि गत मंगलबार कतारबाट आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार