• शुक्रबार, साउन ८ २०८३

लायन्स क्लब अफ गोरखा दरबारको अध्यक्षमा सुवास अधिकारी


शनिबार, बैशाख २९ २०८१
2K
Shares

गोरखा । लायन्स क्लब अफ गोरखा दरबारको अध्यक्षमा वर्ष २०२४/२५ का लागि सुवास अधिकारी चयन भएका छन ।

लायन्स क्लब ३२५ आई नेपालका डिस्ट्रीक कोओर्डिनेटर विकास थापाको प्रमुख आतिथ्यता र लायन्स क्लब अफ गोरखा दरबारका संस्थापक अध्यक्ष प्रविण श्रेष्ठको सभापतित्वमा बिहीवार सम्पन्न प्रथम अधिवेशनले अधिकारीको नेतृत्व सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा भीमलाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा प्रताप ढकाल र कोषाध्यक्षमा राजन आलेमगर चयन भएका छन ।

अधिवेशनले क्लब एडमिनिस्टेटरमा चित्र भट्ट, क्लब मेम्वरसीप चेयर पर्सनमा परशुराम भट्ट, एससीआइएफ कोओर्डिनेटर प्रसून अधिकारी, क्लब सर्भिस चेयर पर्सनमा विष्णु प्रसाद तिमल्सीना, क्लब मार्केटिंग चेयर पर्सनमा अनिल भण्डारी लाई चयन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार