• शुक्रबार, साउन ८ २०८३

राष्ट्रिय उसु सान्दा प्रतियोगितामा गोरखाका बिनोद श्रेष्ठले जिते स्वर्ण पदक


बिहिबार, बैशाख २० २०८१
2.6K
Shares

काठमाडौँ । प्रथम बिपी स्मृती खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगितामा गोरखाका बिनोद श्रेष्ठ प्रथम भएका छन् ।

ललितपुरमा सम्पन्न प्रतियोगितामा शहिद लखन गाउँपालिका ८ बुंकोटका श्रेष्ठ प्रथम भएका हुन् ।

प्रथम बिपी स्मृती खुल्ला उसु प्रतियोगितामा ७० केजी तौल समुहमा सुदुर पश्चिम, कर्णली प्रदेश र नेपाली सेनाका खेलाडीलाई हराउँदै उनले स्वर्ण पदक जितेका हुन् । विजेता श्रेष्ठले सशस्त्र प्रहरी बलका तर्फबाट प्रतिस्प्रर्धा गरेका हुन् ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रथम, नेपाल प्रहरी दोस्रो र नेपाल आर्मी तेस्रो भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार