• आइतबार, साउन १० २०८३

गुल्मीमा बाढी/पहिरो : एकको मृत्यु, २ जना बेपत्ता


शुक्रबार, असार १९ २०७७
1K
Shares

पोखरा । गुल्मीमा बाढी र पहिरो जाँदा १८ महिनाका एक बालकको मत्यु भएको छ। दुई छुट्टाछुट्टै घटनामा परि कम्तिमा पनि अन्य दुई जना बेपत्ता भएका छन्।

इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा गएराति ठूलो वर्षासँगै बाढी र पहिरो गएको हो।

पहिरोमा परेर इस्मा गाउँपालिका १ मल्लीका बसन्त सारुका १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले जानकारी दिए।

उनको शव पहिरोले पुरेको अवस्थामा शुक्रबार बिहान फेला परेको छ।

थप विवरण आउन बाँकी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार