• आइतबार, साउन १० २०८३

गण्डकीमा थप ३२ जनामा काेराेना पुष्टि, संक्रमित १ हजार ६३ पुगे


शुक्रबार, असार १९ २०७७
670
Shares

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शुक्रबार बिहान ३२ जना संक्रमित थपिएका छन् ।

नवलपुरमा १९ जना, तनहुँमा ९ जना, पर्वतमा ३ र बागलुङमा थप १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार