• आइतबार, साउन १० २०८३

सुन तोलमा ५ सय बढ्यो, ९१ हजार ७ सयमा कारोबार


बिहिबार, असार १८ २०७७
825
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाण्डौ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। 

मंगलबार ९१ हजार २ सयमा काराेबार भएकाे  छापावाल सुन आज  प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।  त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ रुपैयाँ मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ९ सय ६० रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार