• शुक्रबार, साउन ८ २०८३

मुख्यमन्त्री पाण्डेको राजिनामासंगै गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान


बुधबार, चैत्र २१ २०८०
1.4K
Shares

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लिराज भट्टले चैत २७ गते अपराह्न ३ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका छन् ।

बुधबार प्रदेश प्रमुख भट्टले संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूलाई नयाँ सरकार गठन गर्न सात दिनको समय दिएका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएका थिए ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा ९२० अनुसार नै सरकार गठनको लागी दलहरूलाई अवसर दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार