• शनिबार, साउन ९ २०८३

काठमाडौँबाट गोरखा जाँदै गरेको पाँच जना सवार ट्याक्सी त्रिशूलीमा खस्यो


शनिबार, चैत्र १७ २०८०
2.7K
Shares

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका(५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको छ।

प्रहरीका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।

ट्याक्सीमा ३ महिला र २ पुरुष सवार थिए । उनिहरु गोरखा नगरपालिका वडा नम्बर ७ का बासिन्दा रहेको बुझिएको छ । मुग्लिन प्रहरीका अनुसार उक्त ट्याक्सी मुग्लिन पुग्न एक किलोमिटरअगाडि दुर्घटनामा परेको हो। थप विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार