• शनिबार, भाद्र २० २०८३

आज थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्याे


बुधबार, असार १७ २०७७
805
Shares

काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

आज संक्रमित हुनेमा ११७ जना महिला र ३६५ पुरुष रहेका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ जना रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार