• आइतबार, साउन १० २०८३

पेट्रोल र डिजेलकाे भाउ बढ्यो


बुधबार, असार १७ २०७७
1.3K
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

मंगलबार रातिदेखि लागू हुने गरी  पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो। 

अब  काठमाडौं उपत्यकामा पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ। ग्यास हवाई इन्धनको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार