• शुक्रबार, साउन ८ २०८३

कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने


आइतबार, फाल्गुन २७ २०८०
1.4K
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई अघि सार्ने भएको छ । कांग्रेस संसदीय दलको केहीबेरअघि सम्पन्न बैठकले लुम्बिनीबाट राष्ट्रियसभा सदस्य निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस सचेतक सुशीला थिङले बताइन् ।

यसअघि राष्ट्रियसभाको अध्यक्षको उम्मेदवारमा कृष्णप्रसाद सिटौलाको चर्चा थियो । सत्ता समीकरण परिवर्तनसँगै नयाँ गठबन्धनको स्थिति बलियो देखेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउने भएको छ । देउवाले सिटौलालाई राष्ट्रियसभा दलको नेता नियुक्त गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार