• शुक्रबार, साउन ८ २०८३

शनिबार बिहानै गण्डकी आसपासमा भूकम्पको धक्का


शनिबार, फाल्गुन २६ २०८०
1.5K
Shares

काठमाडौं । शनिबार बिहान कास्की जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्की केन्द्रबिन्दु भएर शनिबार बिहान ७ : ३० बजे ४ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु कास्की जिल्लाको पर्चे आसपास भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार