काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।
बस आज बिहान ५ बजे गति अनियन्त्रित भई धादिङ गजुरीस्थित गलौदी बस दुर्घटनामा परेकाे हाे ।
थप विवरण आउन बाँकी