• आइतबार, साउन १० २०८३

क्वारेन्टाइनका लागि सोच नेपालद्धारा गोरखामा ३० थान कम्बल सहयोग


सोमबार, असार १५ २०७७
735
Shares

गोरखा । सोच नेपालले गोरखा नगरपालिकालाई ३० थान कम्बल सहयोग गरेको छ ।

नागरिक साझा सवाल गोरखाको समन्वयमा गोरखा नगरपालिका वडा नम्बर १० स्थित मनकामना बहिरा आवासिय विद्यालयमा सञ्चालनमा रहेको क्वारेन्टाइन ब्यवस्थापनका लागि ३० थान कम्बल सहयोग गरिएको बताइएको छ ।

कम्बल आइतबार नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी र सदस्य सिताराम तिवारीले नगरप्रमुख राजनराज पन्तलाई हस्तान्तरण गरेका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार