• शुक्रबार, साउन ८ २०८३

गण्डकीका मुख्यमन्त्री पाण्डेले बर्खास्त गरे माओवादीका मन्त्री


मंगलबार, फाल्गुन २२ २०८०
1.4K
Shares

पोखरा । केन्द्रीय सत्ता समिकरण फेरिएसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वकाे सरकारले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेेकाे छ ।

माओवादीका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्न सरकारले प्रदेश प्रमुख कार्यालय पठाइएको छ ।

प्रदेश प्रमुख कार्यालयका अनुसार केही समयमा नै प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकारले गरेकाे मन्त्रिपरिषदकाे पुर्नगठन प्रमाणिकरण गर्ने जनाएकाे छ ।  दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार