• शुक्रबार, साउन ८ २०८३

प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ, यस्ताे छ आराेप


सोमबार, फाल्गुन १४ २०८०
1.4K
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका अध्यक्ष जीवनकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई काठमाडौंबाट पक्राउ गरेको बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार