• शनिबार, साउन ९ २०८३

जनक शिक्षाले माग्यो उपनिर्देशकदेखि प्राविधिकसम्मका ३७ जना कर्मचारी


शुक्रबार, फाल्गुन ४ २०८०
1.3K
Shares

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरले विभिन्न पदमा ३७ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ।

प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा जनक शिक्षाले उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना नयाँ कर्मचारी माग गरेको हो।

आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको जनक शिक्षाले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार