• शनिबार, साउन ९ २०८३

शिक्षा समितिको बैठक बस्दै, नेपाल विश्वविद्यालय विधेयकमा छलफल हुने


मंगलबार, फाल्गुन १ २०८०
1.9K
Shares

काठमाडौँ । संघीय संसदको शिक्षा समितिको बैठक बस्दैछ  ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्न लागेको हो ।

संघीय संसद सचिवालय सिंहदरबारमा आज बिहान ११:३० बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार