• शनिबार, साउन ९ २०८३

मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोलीमाथि नेपालको जित


शनिबार, माघ २७ २०८०
1.7K
Shares

काठमाडौँ । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा नेपालले चिनियाँ युवा टोलीलाई पराजित गरेको छ ।

दशरथ रंगशालमा शनिबार भएको खेलमा नेपालले चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोलीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार