• शनिबार, साउन ९ २०८३

१० वर्षसम्म आवश्यक रोजगारीको विवरण खोज्दै सरकार


बिहिबार, माघ २५ २०८०
1.6K
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो १० वर्षसम्म सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण तयार पार्ने भएको छ । मन्त्रालयले सबै विभाग, अस्पताल, प्रतिष्ठानलगायत सरकारी र गैरसरकारी क्षेत्रका सरोकारवालबाट सो विवरण माग गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सो विवरण माग गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार