• मंगलबार, असोज १३ २०८३

भारतमा एकैदिन चट्याङले १०७ जनाको मृत्यु


शुक्रबार, असार १२ २०७७
785
Shares

भारतमा वर्षासँगै परेको चट्याङले लागेर बिहीबार एकैदिन १ सय ७ जनाको मृ्त्यु भएको छ।

क्षतिको विवरण संकलन भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको त्यहाँका अधिकारीको भनाइ उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार