• मंगलबार, भाद्र २ २०८३

छाेरी भेट्न थाइल्याण्ड गएकी हिमानी ३ महिनापछि स्वदेश फर्किन्


मंगलबार, असार ९ २०७७
1.2K
Shares

काठमाण्डाै । ३ महिनापछि पूर्वयुवराज्ञी हिमानी शाह स्वदेश फर्किएकी छन्।

थाइल्याण्डमा रहेकी हिमानी मंगलबार अपरान्ह ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएकाे विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए।

नेपाल एअरलाइन्सको विमानमार्फत् हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि स्वदेश फर्किएका हुन्।

छोराछोरी भेट्न तीन महिनाअघि थाइल्याण्ड गएकी हिमानी उतै रोकिएकी थिइन्। हिमानीका दुई छोरीहरू भने थाइल्याण्डमै छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार