• शुक्रबार, साउन ८ २०८३

सिटौलाले गराए उम्मेदवारी दर्ता, प्रस्तावक र समर्थक काे ?


सोमबार, पुष २३ २०८०
1.3K
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उमेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्य पदका निम्ति प्रदेश निर्वाचन कार्यालय विराटनगर पुगेर आज सिटौलाले मनोनयनपत्र दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार