• शनिबार, साउन ९ २०८३

एयरपोर्टमा फेरि समातियो सुन


आइतबार, पुष २२ २०८०
2.1K
Shares

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन बरामद भएको छ । शनिबार राति १२:५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा एक किलो ३०० ग्राम सुन बरामद भएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करको साथबाट सुन समातिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार