• आइतबार, साउन १० २०८३

कतारबाट आज डेढ सय नेपाली आउने


आइतबार, असार ७ २०७७
950
Shares

काठमाण्डाै । कोरोना महामारीका कारण समस्यामा परेका १ सय ४९ नेपाली आज कतारबाट स्वदेश फर्कदैछन ।

कतारको दोहास्थित नेपाली दूतावासका अनुसार उनीहरू कतारको दोहाबाट नेपाल एयरलाइन्सको २३९२ को उडानमार्फत काठमाडौं प्रस्थान गरिसकेका छन्।

अहिले नेपाल फर्किरहेकामा २९ सुत्केरी/गर्भवतीसहित ८२ महिला, ३ नाबालक र ६४ पुरुष रहेको दूतावासले जनाएको छ।

उनिहरुलाई पहिले १४ दिन क्वारेन्टिनमा राखेर मात्र सम्बन्धित ठेगानमा पठाइनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार