• शनिबार, साउन ९ २०८३

मानविकी तथा सामाजिक शास्त्र संकायमा पीएचडीको भर्ना आवेदन खुला


शुक्रबार, पुष २० २०८०
1.7K
Shares

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायको विद्यावारिधिका लागि भर्ना खुलेको छ ।

डिन कार्यालयले सूचना जारी गर्दै मानविकी तथा सामाजिकशास्त्र संकायद्वारा सञ्चालित एमफिल तह पुरा माधे सत्रबाट अध्यायन गर्न चाहनेका लागि आवेदन खुला गरिएको हो ।

हेर्नुस् सूचना 

phd

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार