• शुक्रबार, साउन २९ २०८३

खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गर्दै नेविसंघ सडक बहसमा


मंगलबार, पुष १७ २०८०
1.6K
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा उपकुदपति खुला प्रतिस्पर्धबाट नियुक्ति गर्न माग गरेकै छ ।

शिक्षामा दलीयकरण अन्त गर्न खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्ने भन्दै नेविसंघ आज सडकमा बसहसमेत गरेको छ ।

प्रदर्शनी मार्गमा नेविसंघ आवद्ध विद्यार्थीले सडक बहस गरेका हुन् ।

दलीय भागबन्डा अन्त्य गर्नुपर्ने, राष्ट्र निर्माणको जग विश्वविद्यालयबाट हालौं, अति भए खती हुन्छ, खती हुन नदिउँ भन्दै सडकमा पम्पलेट प्रदर्शन गरेका छन् ।

नेविसंघले त्रिभुवन विश्वविद्यालय को उपकुलपति तथा पदाधिकारीको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग राख्दै ‘प्रधानमन्त्रीलाई पत्र’ अभियान समेत चलाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार