• शनिबार, साउन ९ २०८३

रुसी सेनामा कार्यरत थप ३ जना नेपालीको मृत्यु


मंगलबार, पुष १७ २०८०
2.5K
Shares

काठमाडौं । रुसी सेनामा भर्ना भएका  थप तीन जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको सूचना आफूहरुलाई प्राप्त भएको बताए । तर अहिलेसम्म मृतकको नाम भने सार्वजनिक गरिएकाे छैन ।

योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार