• आइतबार, साउन १० २०८३

धेरै स्थानमा निरन्तर वर्षा, बाढी पहिराेकाे जाेखिम


शनिबार, असार ६ २०७७
1K
Shares

केही दिनदेखि देशभर धेरै स्थानमा वर्षा भइरहेकाे भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

जसका कारण बाढी, पहिरो तथा डुबान हुन सक्ने भन्दै आज (शनिबार) अपराह्न सूचना जारी गर्दै महाशाखाले सावधानी अपनाउन सबैलाई अनुराेध गरेकाे हाे। 

यस्तै बाढी पूर्वानमान महाशाखाले सूचना जारी गर्दै आज विभिन्न स्थानका खोला/नदीमा बाढी आउने अनुमान सार्वजनिक गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार