• शुक्रबार, साउन ८ २०८३

श्रम मन्त्रालयको प्रवक्तामा पोखरेल नियुक्त


सोमबार, पुष १६ २०८०
1.3K
Shares

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सह–सचिव राजीव पोखरेल नियुक्त भएका छन् । मन्त्रालयले सोमबार सह–सचिव पोखरेललाई प्रवक्तामा नियुक्त गरेको हो ।

यसअघिका प्रवक्ता डण्डुराज घिमिरे वैदेशिक रोजगार विभागको महानिर्देशक भएर गएका छन् । त्यसपछि मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख रहेका पोखरेललाई प्रवक्तामा नियुक्त गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार