• मंगलबार, भाद्र २ २०८३

विश्व अपडेट : कोरोना संक्रमितको संख्या ८७ लाखभन्दा धेरै, ४ लाख ६३ हजारकाे मृत्यु


शनिबार, असार ६ २०७७
820
Shares

विश्वभर कोरोना संक्रमितको संख्या ८७ लाख ६५ हजार चार सय ७३ पुगेको छ। संक्रमित मध्ये ५४ हजार आठ सयको अवस्थामा मात्रै गम्भीर छ।

कोरोना सम्बन्धि विवरण अपडेट गर्दै आएको रहेको वल्र्डओमिटरका अनुसार विश्वभरका अधिकांश संक्रमितको अवस्था सामान्य छ। ४६ लाख १९ हजार ६ सय ४५ जना संक्रमित उपचारपछि निको भएका छन्।

अहिलेसम्म संक्रमणबाट चार लाख ६२ हजार आठ सय ८८ जनाले ज्यान गुमाएका छन्। विश्वमा सबैभन्दा बढी अमेरिकामा एक लाख २१ हजार चार सय सात जनाले ज्यान गुमाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार