गोरखा । गोरखाका लडेर एक जनाको मृत्यु भएको छ । बारपाक सुलिकोट गाँउपालिका वडा नं. ७ का ८५ वर्षीय अमर बहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ ।
घाइते हुनु भएका गुरुङलाई उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लागिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।