• शनिबार, साउन ९ २०८३

डब्ल्यूएचओको चेतावनी: कोरोनाको नयाँ भेरिएन्ट जेएन-१ बाट जोगिनू


बिहिबार, पुष ५ २०८०
1.3K
Shares

World Health Organization leaders at a press briefing on COVID-19, held on March 6 at WHO headquarters in Geneva. Here's a look at its history, its mission and its role in the current crisis.

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतलगायत देशमा तीव्र रूपमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन–१ लाई ‘भेरिएन्ट अफ इन्टरेस्ट’को दर्जा दिएको छ।

डब्ल्यूएचओका अनुसार संक्रमण द्रुत गतिमा फैलिने तथा निकै सचेत हुनुपर्ने भेरिएन्टलाई उक्त दर्जा दिइन्छ।

हाल कोरोनाको जेएन–१ भेरिएन्ट भारत, चीन, अमेरिका र सिंगापुरमा देखापरेको छ।

सामाजिक सञ्जाल एक्समा डब्ल्यूएचओले चेतावनी दिँदै लेखेको छ, ‘यो भेरिएन्ट विशेषगरी जाडो महिना लागेका देशमा फैलिने अनुमान छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार