• मंगलबार, भाद्र २ २०८३

थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार २७४ पुग्यो


शुक्रबार, असार ५ २०७७
780
Shares

आज नेपालमा ४२६ जना कोरोना संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले  देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ४२६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार