• शनिबार, साउन ९ २०८३

विदेशी मुद्रा साट्नेले आज कति रुपैयाँ पाउँछन्? यस्तो छ विनिमय दर


बिहिबार, मंसिर २८ २०८०
2.2K
Shares

आज १ अमेरिकी डलर साट्नेले १३३.७५ रुपैयाँ पाउने र किन्नेले १३३.१५ रुपैयाँ तिर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दरअनुसार उक्त सटही मूल्य कायम गरिएको हो।

त्यसैगरी १ युरो किन्दा १४३.५२ रुपैयाँ र बेच्दा १४४.१६ रुपैयाँ पाइने केन्द्रीय बैंकले जनाएको छ।

नेपाली रुपैयाँ पछिल्लो समय डलर, युरो, पाउन्ड, दिरामसँग निकै कमजोर बनेको छ।

कुन विदेशी मुद्राको मूल्य कति?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार