• शनिबार, साउन ९ २०८३

कारले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई किशोरीको मृत्यु


आइतबार, मंसिर २४ २०८०
1.6K
Shares

कारले स्कुटरलाई ठक्कर दिँदा पोखरामा दुई किशोरीको ज्यान गएको छ।

आइतबार दिउसो पोखरा २६, सुन्दरीबजार क्षेत्रको पृथ्वीराजमार्ग खण्डमा बीएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर सवार किशोरीहरू उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा पोखरां।२५ हेम्जा बस्ने वर्ष २३ की अनिशा खड्का र पोखरा ५ जिरो बस्ने २४ वर्षीया भावना बराल रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार