• शनिबार, साउन ९ २०८३

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न उच्च अदालत पाटनको आदेश


बिहिबार, मंसिर २१ २०८०
1.7K
Shares

काठमाडौँ । उच्च अदालत पाटनले एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

आज न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर २०८० मंसिर २५ सम्मको लागि दर्ता किताबमा दर्ता नगराउन कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा आदेश दिएको हो ।

गोकुलबहादुर रोकायाले कम्पनी रजिस्ट्रारको कार्याललाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालतले दुवै पक्षलाई छलफलका लागि यही मङ्सिर २५ गते बोलाएको छ ।

यस्ताे छ उच्च अदालतको आदेश :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार