• शनिबार, साउन ९ २०८३

न्यूरोडमा पनि भेटियाे तस्करीको सुन गाल्ने कारखाना


बुधबार, मंसिर २० २०८०
1.4K
Shares

काठमाडौँ । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कारखानाबाट सुन पनि बरामद गरेको छ । सुनको परिमाण प्रहरीले सार्वजनिक गरेको छैन । हाल नअुसन्धान भइरहेकाे बताइएकाे छ ।

तस्विर: फाइल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार